दफा
जग्गा नाप जाँच खर्च असूल गर्ने

ः नेपाल सरकारको असूल तहसिल सम्बन्धी प्रयोजनको लागि
हुने जग्गा नाप जाँचको काममा भएको खर्च जनताबाट असूल उपर गरिनेछैन । तर कुनै
व्यक्तिको आफ्नै प्रयोजनको निमित्त गराइएको जग्गाको नाप जाँचको काममा भएको खर्चमा पूरा
खर्च सम्बन्धित व्यक्तिबाट असूल उपर गर्न सकिनेछ ।